नेपालका प्रमुख सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा
भदौ १६, २०८०बागलुङ - बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी गर्यो। गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्
सबै पढ्नुहोस