नेपाल भारतविरुद्ध ब्याटिङ गर्दै, दुवै टोलीमा एक परिवर्तन
भदौ १८, २०८०काठमाडौं - नेपालले एसिया कपमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले एक परिवर्तन गरेको छ । भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन
सबै पढ्नुहोस