एसिया कप : यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानको प्लेइङ ११
भदौ १२, २०८०काठमाडौं- एसिया कपको उपाधिको दाबेदार पाकिस्तानले उद्धघाटन खेलमा बुधबार नेपालसँग खेल्ने आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरुहुनेछ । पाकिस्तानले नेपालसँग खेल्नु अघिल्लो दिननै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । खेलाडीलाई स्पष्ट पार्न र मनोबल उच्च पार्न पाकिस्ता
सबै पढ्नुहोस