×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

वर्षाका कारण पाकिस्तान र भारतको खेल रद्द, नेपाललाई फाइदा

वर्षाका कारण पाकिस्तान र भारतको खेल रद्द, नेपाललाई फाइदा

भदौ १६, २०८०

काठमाडौं - पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रा ईनिङ सुरु हुन नसकेको हो । श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसै कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराए

सबै पढ्नुहोस