सन्दीप एसिया कपका लागि भोलि पाकिस्तान जाँदै
भदौ १०, २०८०काठमाडौं - नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतव
सबै पढ्नुहोस