×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

काठमाडौं- यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णालीको पश्चिम भूभागबाट बाहिरिएको छ।  बाँकी स्थानबाट पनि केही दिनमा मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

जसका कारण दिउँसो कोशी, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा हुनेछ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

 यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णालीको पश्चिम भूभागबाट बाहिरिएको छ। 

बाँकी स्थानबाट पनि केही दिनमा मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

जसका कारण दिउँसो कोशी, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा हुनेछ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्