एमाले स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरू पनि सहभागी हुँदै
भदौ ८, २०७८नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’ मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताए । नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दि
सबै पढ्नुहोस