‘म यस्तो गीत गाउँछु’ गीतमा वर्षा-राज
भदौ १२, २०७८काठमाडौँ, सुगमलाई स्वरमा सुष्मा विश्वकर्माले साथ दिएकी छन् । सत्यराज चौलागाईंको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । बाथ टबको दृश्यसमेत समेटिएको भिडिओ निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
सबै पढ्नुहोस