थप १३८८ जनामा कोरोना‚ २२६० संक्रमणमुक्त
भदौ १३, २०७८काठमाडौँ, नेपालमा आइतबार थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ५९ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ ।
सबै पढ्नुहोस