टोटनह्यमको संघर्षपूर्ण जित
भदौ ७, २०७८टोटनह्यामले लगातार दोस्रो जित निकाल्न सफल रह्ययो । प्रिमियर लिग अन्तर्गत वल्भस विरुद्धको खेलमा टोटन्ह्यामका लागि डेल अलीले १० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दा महत्वपूर्ण तीन अंक हाँसिल गर्यो । सर्जियो रिगुइलोनको थ्रो बलमा जोस शाले पेनाल्टी बक्समा डेल अलीलाई लडाएपछि स्पर्सलाई पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि पनि टोटनह्यामले लगातार गोलका अवसर पाएका थियो । तर ग
सबै पढ्नुहोस