×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कस्तो होला मेस्सीको पीएसजी डेब्यू ?

कस्तो होला मेस्सीको पीएसजी डेब्यू ?

भदौ १३, २०७८

काठमाडौँ- स्टार स्ट्राइकर लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी)बाट आइतबार डेब्यू गर्ने भएका छन् । पीएसजीले रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेस्सीको नाम पनि समावेश गरिएको छ । खेल नेपाली समयअनुसार मध्यराति साढे १२ बजे रेइम्सको मैदानमा शुरु हुनेछ । स्पेनिस अखबार मार्काले आइतबार फ्रान्सको घरेलु लिगमा रिम्ससँगको खेलमा मेस्सीले डेब्यू गर्ने भएपनि उनी सुरुवाती ११ मा रहने या वैकल्पिक खेलाडीका

सबै पढ्नुहोस