बैतडीमा मलामी गएका एक जना खोलाले बगाउँदा बेपत्ता
भदौ १३, २०७८बैतडी -बैतडीमा आफन्तको मलामी गएका एक जना खोलाले बगाउदा बेपत्ता भएका छन् । आज बिहान १० बजे जिल्लाको सिगास गाउँपालिका वडा २ का अन्दाजी २६ बर्षिय प्रकाश सिह धामीलाई माडौ खोलाले बगाउदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भैरहेको आफन्त राजेन्द्र धामीले जानकारी दिनुभयो । यस्तै ,मलामी गएका अन्य ४ जनालाई पनि खोलाले बगाएको थियो । उनिहरुको संगै गएका मलामीहरुले सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । वडा नम्बर २ क
सबै पढ्नुहोस