×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोभिड भ्याक्सिन लिएर आउने क्रममा स्वास्थ्यकर्मीको लडेर मृत्यु

कोभिड भ्याक्सिन लिएर आउने क्रममा  स्वास्थ्यकर्मीको लडेर मृत्यु

काठमाडौँ - भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ ।  कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८  कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो । नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड भ्याक्सिन ल्याउँदै गर्दा कार्कीको डलेर मृत्यु भएको जानकारी दिए । बिहान ८ बजे भ्याक्सिन लिएर कार्की आएकोमा दिउँसोसम्म स्वास्थ्य संस्था नपुगेपछि खोजी गर्दा अपरान्ह ४ बजे उनको लडेर मृत्यु भएको पत्ता लागेको ओलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्