‘प्रेमगन्ज’को एउटै गीतमा ३० लाख खर्च
भदौ १४, २०७८काठमाडौँ- राजु फुयाँलको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘प्रेमगन्ज’ को एउटै गीतमा ३० लाख खर्च भएको छ । छायाङ्कनमा यति खर्च लागेको गीतको अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिशा हमाल, सन्जोग रसाइली सँगै अन्य एक हजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो गीत पुरुषोत
सबै पढ्नुहोस