परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै
माघ २४, २०८०काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश(एनपी) साउद आज अस्ट्रेलिया जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् । सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुँदैछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयम
सबै पढ्नुहोस