रेशम र रन्जिताको विवादले सङ्कटमा सुदूरपश्चिम सरकारका मन्त्रीहरु
फाल्गुण २७, २०८०काठमाडौं - नागरिक उन्मुक्ति पार्टी(नाउपा) भित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्री बनेकाहरु अप्ठेरोमा परेका छन् । मन्त्री रहिरहन दिने कि फिर्ता बोलाउने भनेर अध्यक्ष रञ्जिता चौधरी र नेता रेशम चौधरीबीच कुरा मिल्न सकेको छैन । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमको मतभेद छ
सबै पढ्नुहोस