एसएमएस फ्रेन्डशिप कप : नेपाललाई गुजरातको सामान्य लक्ष्य
चैत १८, २०८०काठमाडौं - एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गुजरातले नेपालसामू ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । वापीमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पार्यो । गुजरातका लागि रुद्र पटेलले २३, हेमान्ग पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाइले ११ र स्मित पटेलले १
सबै पढ्नुहोस