टि-२० सिरिज : नेपालले टस हारेर बलिङ गर्दै, भुर्तेल टिममा फर्किए
फाल्गुण १९, २०८०काठमाडौं - त्रिकोणात्मक टि-२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हारेको छ । टियु क्रिकेट मैदान किर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गदैंछ । नेपाली टोलीमा एक परिवर्तन भएको छ । शुक्रबार भएको नामिबियाविरुद्धको खेलमा खेलेका अनिल साहको स्थानमा कुशल भुर्तेल टिममा फर्किएका छन् ।
सबै पढ्नुहोस