×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

थप २५४ जनामा कोरोना‚ २३४ संक्रमणमुक्त

थप २५४ जनामा कोरोना‚ २३४ संक्रमणमुक्त

मङ्सिर २६, २०७८

काठमाडौँ- नेपालमा आइतबार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार २ सय ६८ पीसीआर परीक्षणका क्रममा २४२ जना र २ हजार ४१४ एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु

सबै पढ्नुहोस