कांग्रेस निर्वाचन : मुस्लिमतर्फको सहमहान्त्रीमा मन्सुर निर्वाचित
पुस २, २०७८काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणामा आउने क्रम जारी छ । शुक्रबार सम्पन्न भएको मतगणनामा मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । सहमहान्त्रीका लागि खसेको कुल ४६८६ मतमध्ये २७७६ मत प्राप्त गरेका मन्सुरले आफ्ना प्रतिस्पर्धी वकिल शेखलाई ९०५ मतले पराजित गरेका हुन् । त्यस्तै, अर्का प्रत्
सबै पढ्नुहोस