देउवाको नेतृत्वले कांग्रेस फेरि पछाडि धकेलिएकै हो त ?
मङ्सिर २९, २०७८नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा विजयी भएका छन् । सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई आफ्नो पक्षमा तानेर देउवाले कांग्रेसको बागडोर आफ्नो हातमा लिएका हुन् । १३औं महाधिवेशनमा पनि देउवाले नेता रामचन्द्र पौडेललाई दोस्रो चरणको निर्वाचनबाट हराएका थिए । उनले शुक्रबारबाट जारी १४औं महाधिवेशनमा मंगलबार सभापतिको दोस्रो
सबै पढ्नुहोस