×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो

म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो

मङ्सिर २९, २०७८

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराएको छ । गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई  र अन्य पाँच जना खेलाडीले एक/एक गोल गरे । सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड पनि बनाएको छ । जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ ।  सिटीको ४१ र लिभरपुलको ३७ अंक छ । गएराति नै भएकाे अर्को खेलमा

सबै पढ्नुहोस