×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं - नेपालको राजनीतिमा नयाँ अध्याय थपिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। लामो समयको राजनीतिक रस्साकस्सीपछि बालेनले देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहको पद तथा गोपनीयताको शपथ ग्रहण आजै मध्याह्न १२:३४ बजे शीतल निवासमा विशेष समारोहका बीच हुने कार्यक्रम तय भएको छ।

May be an image of ‎ticket stub, blueprint and ‎text that says '‎राष्ट्रपतिको कार्यालय ইद पचद सट्णरल គាតាាន SYEATE राष्ट्र्पति भवन महाराजगाऊ्ज, काठमाडी, नेपाल महाराजवन विज्ञप्त सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (9) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ। छ २०६२ साल चैत ੧੩ गते शुक्रबार। ने.सं. ۹۹۹۹ चिल्लाखव नवमी। 早 (रितेशकुमार शाक्य) प्रवक्ता ?라&에서이..)~W.~유원트나 하자해,아다고드기있으,고나ㅋ부주,복일국,들일 फोन 마9-보년99월 보내다행보보당 복습있눈고. ঋ७ব९४३, な 보이우보빛서 प्यावस قايم 09-1159826‎'‎‎

प्रतिकृया दिनुहोस्