युक्रेनिको खाता सुरक्षित गर्न फेसबुकले राख्यो 'लक प्रोफाइल' टुल
फाल्गुण १५, २०७८काठमाडौं - मेटाअन्तर्गत फेसबुकको सेक्युरिटी टिमले युक्रेनका प्रयोगकर्ताको अकाउन्ट सुरक्षित गर्न नयाँ तरिका ल्याएको छ । कम्पनीले युक्रेनी नागरिकका लागि आफ्नो लक प्रोफाइल फिचर पुन: सञ्चालनमा ल्याएको हो । साथै कम्पनीले युक्रेनमा के भइरहेको छ भनेर थाहा पाउन विशेष अपरेशन सेन्टर पनि निर्माण गर्दैछ । प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि फेसबुकले यो फिचर ल्याएको थियो । यद्यपि आफ्नो सुरक्षा प्रणाली अपडेट गर्दै गए
सबै पढ्नुहोस