आफ्नै पार्टीको निर्णयविरुद्ध संसदमा प्रश्न गर्दै झलनाथले भने, हामी भेडाबाख्रा होइनौँ
फाल्गुण १५, २०७८काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजनाबारेका सम्पूर्ण विवरण सार्वजनिक गरेर छलफल गरिनुपर्ने बताएका छन् । एमसीसीबारेका धेरै कागजात र पत्राचार रहेको भन्दै उनले ती सबै विवरण सार्वजनिक गरेर छलफल गरेर मात्र पारित गर्नुपर्ने खनालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सांसदहरू भेडाबाख्रा नभएकाे बताए । अबिलम्ब एमसीसीब
सबै पढ्नुहोस