×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

लिभरपुलले जित्यो कारवाओ कपको उपाधि

लिभरपुलले जित्यो कारवाओ कपको उपाधि

फाल्गुण १६, २०७८

काठमाडौँ- प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै लिभरपुलले कारवाओ कपको उपाधि जितेको छ । लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।  रोमाञ्चक बनेको पेनाल्टी सुटआउटमा लिभरपुल ११-१० ले च्याम्पियन बनेको हो । चेल्सीका गोलकिपर केपाले अन्तिम पेनाल्टी मिस गरेपछि लिभरपुलले खेल जितेको थियो ।

सबै पढ्नुहोस