रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत
फाल्गुण १४, २०७८एजेन्सी- रुस-युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई युद्धविरामका लागि अपिल गरिरहेको बताउनुभएको छ । रुसले आक्रमण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा गर्नुपर्नेमा उहाँको जोड छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जति छिटो
सबै पढ्नुहोस