एमसीसीकै कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्था आयो : मन्त्री चौधरी
फाल्गुण १३, २०७८धनगढी- संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले यस्तो धारणा राखेका हुन् । उनले एमसीसी प्रतिनिधिसभाबाट पारित हुने बताए । एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले संसदबाट पारित हुनुपर्ने बताए ।
सबै पढ्नुहोस