सोलुखुम्बुमा कांग्रेस–माओवादीबीच झडप, १ जनाको मृत्यु
बैशाख ३१, २०७९सोलुखुम्बु- सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कांग्रेस कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिए। ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहे
सबै पढ्नुहोस