अन्तर्घात गर्ने कांग्रेसका पूर्वसभापतिसहित ६ जनालाई कारबाही सिफारिस
जेठ ७, २०७९काठमाडौं- नेपाली कांग्रेस सुर्खेतले स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्दै पूर्वसभापति लगायतका क्रियाशील सदस्यहरूलाई कारबाही गर्न सिफरिस गरेको छ। नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर-१० वडा कमिटीले पूर्वसभापति कमलराज रेग्मीसहित ६ जना क्रियाशील सदस्यलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न जिल्ला अनुशासन समितिलाई सिफारिस
सबै पढ्नुहोस