×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

भीम रावलको नगर गठबन्धनले खोस्यो, एमाले ३ वडामा सीमित

भीम रावलको नगर गठबन्धनले खोस्यो, एमाले ३ वडामा सीमित

जेठ ९, २०७९

अछाम- नेकपा एमालेका नेता भीम रावलको नगरपालिमा एमाले पराजित भएको छ। यसअघि एमालेले जितेको साँफेबगर नगरपालिकामा यसपटक मेयरमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। भर्खरै सम्पन्न अन्तिम मतपरिणामअनुसार साँफेबगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिलोज कुँवर विजयी भएका छन्।

सबै पढ्नुहोस