दोलखा र बारापछि बाजुरा र हुम्लामा पनि झडप, अवस्था तनावग्रस्त
बैशाख २९, २०७९बाजुरा- बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ। मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ। दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीहरु तोडफोड भएका र दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको जनाइएको छ। यस्तै, हुम्लाको चंखेली ग
सबै पढ्नुहोस