भरतपुरमा ८९ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नघ्यो
जेठ ८, २०७९काठमाडाैँ- चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९४०८ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदीले भन्दा अग्रता ७४१५ मत बढी ल्याएकी छन् । दाहालले ३२५१९ र सुवेदीले २५५८० मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११२९६ मत आएको छ । उपमेयरमा कांग्रसका च
सबै पढ्नुहोस