सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, कस्ता आउलान् नयाँ कार्यक्रम ?
जेठ १०, २०७९काठमाडाैँ- सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको हाे । गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका का
सबै पढ्नुहोस