×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनले कटाए ४० हजार मत

बालेनले कटाए ४० हजार मत

काठमाडौं- सर्वाधिक चासोको रुपमा रहेको काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । १ लाख  १२ हजार ४४२ मतगणना सम्पन्न हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

बालेनले ४० हजार ०३ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छन् भने
तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २२ हजार ९५ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्