स्वतन्त्रको क्रिकेट मोहनी : अष्ट्रेलियाको क्रिकेट क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मङ्सिर १, २०८१काठमाडौं - “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले कुराकानीको सुरुवातमा भने । ‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत
सबै पढ्नुहोस