×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कर्णालीका विपिन एनपीएलको उदीयमान खेलाडी

कर्णालीका विपिन एनपीएलको उदीयमान खेलाडी

पुस ६, २०८१

काठमाडौं - कर्णाली याक्सका स्पिनर विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडी घोषित भएका छन्। उनले कर्णालीलाई प्लेअफमा पुर्‍याउन १३ विकेट लिएका थिए। उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए।

सबै पढ्नुहोस