त्रिविद्वारा ८ संकायका डीन नियुक्त, आईओएममा शर्मा,आईओईमा बज्राचार्य
मङ्सिर ३०, २०८१काठमाडौँ - त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । सनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन। त्यस्तै इन्स्टि
सबै पढ्नुहोस