कर्णालीको तेस्रो जित, पोखराको तेस्रो हार
मङ्सिर २५, २०८१काठमाडौं - नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो। जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो। कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र वि
सबै पढ्नुहोस