चाइनिज ताइपेईमाथि नेपालको शानदार जित
जेठ २१, २०७८काठमाडौं , । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० सहज जित हात पारेको छ । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो
सबै पढ्नुहोस