‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा ’ गीतलाई ५ मिलियन भ्यूज, ट्रेलर दर्शकमाझ लोकप्रिय !
असोज २८, २०८२काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्याउली वनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् । ‘ वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा ’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हज
सबै पढ्नुहोस