प्रधानमन्त्रीलाई फेसबुकमा ‘लभ’भन्दा धेरै ‘एङ्ग्री’ रिएक्ट
जेठ ९, २०७८काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र निर्वाचन घोषणा पछि आइतबार दिउँसो बालुवाटरमा पत्रकार सम्मेलन आयोजना गरे । मुलधारका कतिपय सञ्चार माध्यमले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कार्यक्रमको लाइभ प्रसारण गरे । आफ्नो पछिल्लो कदमको बचाउ र विपक्षी तथा सञ्चार माध्यममा प्रकाशित सामग्रीको खण्डमा लामो समय खर्चेका प्रधानमन्त्रीको लाइभ प्रसारणमा ‘लभ’ भन्दा ‘एङ्ग्री’ रिएक्ट धेरै देखियो । त्यसो त फेसबु
सबै पढ्नुहोस