सगरमाथा इन्स्योरेन्सको लाभांश प्रस्ताव, नगद र बोनस शेयर कती ?
जेठ ५, २०७८सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ ४ गते बसेको बैंठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ ७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सबै पढ्नुहोस