मलेसिया र नेदरल्यान्ड्स बराबरीपछी नेपाल र नेदरल्याण्ड फाईनलमा
बैशाख ८, २०७८काठमाडौं - नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ । नेदरल्यान्ड्
सबै पढ्नुहोस