खुल्यो बेलौरीमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल
भदौ २६, २०७८महेन्द्रनगर - कञ्चनपुरको बेलौरी बजारमा अत्याधुनिक सुविधा सम्पन्न जगदम्बा अस्पताल खुलेको छ । निजी क्षेत्रबाट बेलौरी नगरपालिका ४ बेलौरी बजारमा यस क्षेत्रकै अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल खुलेको हाे । बेलौरी क्षेत्रका युवा समाजसेवी, शिक्षक एवम् ईन्जिनियर समेत रहेका अस्पतालका प्रबन्ध निर्देशक दिपेन्द्र विष्टले दक्षिणी क्षेत्रकै सुविधा सम्पन्न अस्पताल संचालन
सबै पढ्नुहोस