भीरबाट ढुंगा खसेर एक सब-इन्जीनियरको मृत्यु
साउन ७, २०७८दार्चुला - अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एक जना सब-इन्जीनियरको मृत्यु भएको छ । निर्माणाधिन मकरीगाड जलविद्युत आयोजनामा कार्यरत सब-इन्जीनियर अपी-हिमाल गाउँपालिका–३ का २७ वर्षीय गणेशसिह बोहराको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार मकरीगाड जलविद्युत आयोजनामा खानेपानी लैजान निर्माण भइरहेको पाइप लाइनबाट खसेको
सबै पढ्नुहोस