प्रजातान्त्रिक आन्दोलनमा चैत्र २६ - नेपाली कांग्रेस र राजा बिरेन्द्रसगँ जाेडिएकाे संयाेग
चैत २६, २०७७बिश्वबन्धु भण्डारी । आज चैत्र २६ गते । प्रजातान्त्रीक आन्दोलनमा यस दिनकाे निकै महत्व रहेको छ । मुख्यत आजकाे दिनकाे एउटा संयाेग छ, प्रजातान्त्रीक दल नेपाली कांग्रेसको घोषणा र राजा बिरेन्द्रले बहुदलको घोषणा गरेको दिन । राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापनाका लागी राजनितीक दल बनाउनुपर्ने भन्दै बि स २००३ साल असाेज १८ गते त्यसबेला कलकत्तामा रहेका विपी कोईरालाले एक पत्रिका मार्फत गरेको आह्वा
सबै पढ्नुहोस