न्यालालय खोल्नुपर्यो भन्दै युवाहरुको समुहले निकाल्यो मोटरसाइकल र्याली
कार्तिक २७, २०७८काठमाडौं - न्यालालय खोल्नुपर्यो भन्दै देशका योद्दा नामक युवाहरुको समुहद्वारा आज शनिवार राजधानीमा मोटरसाइकल र्याली निकालिएको छ । र्याली अनामनगरबाट सुरु भएर माइतीघर सुन्धारा सहिदगेट त्रिपुरेश्वर हुदै माइतिघरमै टुंगिएको थियो । न्यायालयमा दिनानुदिन भ्रष्ट हुदै गएको र नागरिकको न्यायको अधिकार कुण्ठित भएको भन्दै प्रदर्शन गरेका हुन्। हिजो मात्रै सो समुहले माइतीघर मण्डलामा तराजु बोक
सबै पढ्नुहोस