प्रधानमन्त्री ओलीलाई नेपाल पक्षले किन दिएन विश्वासको मत ? (हेर्नुस पूर्ण पाठ)
बैशाख २७, २०७८काठमाडौं - नेकपा एमालेका नेता माधव कुमार नेपालले विगतका काम कारबाहीका कारण उनलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको बताएका छन् । राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ । नेपाल समूहका दुई दर्जन बढी सांसदले ओलील
सबै पढ्नुहोस