शेयर बजारमा उथलपुथल , आज एकै दिन ९७ अंकले बढ्यो नेप्से
साउन ३, २०७८काठमाडौं - आर्थिक वर्ष २०७८/०७९ मा कारोबार भएको पहिलो दिन शेयर बजार परिसूचक नेप्सेमा तीव्र उथलपुथल आएको छ । नेप्से ९७ दशमलव २१ बिन्दुले बढेर २ हजार ९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको छ । बिहीवार १ सय ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा जम्मा ८ कम्पनी मात्र गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्य भने घटबढ भएन । पछिल्लो केही समययता बढ्न नसकेको बजार आइतवार एक्कासि उकासिएको हो । यसक्रममा ११ अर्ब ६३
सबै पढ्नुहोस